मोडल स्मृति मगरको स्टेज देखि भिडियोमा उतिकै चर्चा,स्मृति मगरको अभिनयमा आयो यस्तो कारुणिक भिडियो

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन २४ २०७५
  • तामाकोशी

काठमाडौ – नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । धिताल फिल्मस प्रा.लिको प्रस्तुति मनिषा मगरको लोक दोहोरी गित”लाखौ तारा”गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मनिष मगरको लय तथा शब्द सृजना रहेको उक्त गितमा मौसम गुरुङ र मनिषा मगरले सुमधुर स्वर दिनु भएको छ । अर्जुन थापामगरले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई नारायण मरुभूमिले क्यामरामा कैद गरेका छ ।



रोशन धितालले सम्पादन गरेको म्युजिक भिडियोमा पछिल्लो समयकि चर्चित मोडल स्मृति मगर र शिशिरको अभिनय रहेको छ । मगर पछिल्लो समय म्युजिक भिडियो संगै स्टेज कार्यक्रममा पनि उतिकै बेस्त रहेकी छन । यस गितलाई धिताल फिल्मस प्रा.लिको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :
https://youtu.be/Z6AAInS_wVY