काठमाडौं-नेपालि आम दर्शकको पहिलो रोजाईको हास्य कार्यक्रम टेली सृखाला “मेरी बासै”ति करोड नेपालीको रोजाईमा परेको छ । समाजमा घटेका तिता मिठा घटनालाई टपक्कै टिपेर प्रस्तुत गर्ने यो कार्यक्रम निकै नै लोकप्रिय भएको छ । ‘मेरी बास्सै’, ‘भद्रगोल’, ‘परिचय’ जस्ता पुराना लोकप्रिय हास्य तथा पारिवारिक शृङ्खला कार्यक्रमको निरन्तरता दिँदैलगायत यो नयाँ कार्यक्रम सञ्चालन गर्दै लोकप्रियतालाई कायम राखेका छन् । यो शृङ्खलापनि त्यस्तै समाजमा घटेका घतानालाई प्रस्तुत गरेका छन् बल्छी र बान्द्रेको झगडा परेको छ ।
मेरी बासैका कलाकार बल्छी र बान्द्रेको कुटाकुट,हेर्नुहोस(भिडियो)
- प्रकाशित मिति: शनिबार, फाल्गुन ११ २०७५
- तामाकोशी