भ्यालेन्टाइनको चक्कर चल्दाचल्दै सुबास सौगातलाई सुसिला तामाङले एक्कासि दिईने भईन डिभोर्स ,खास के कारण भयो यस्तो (भिडियो)

  • प्रकाशित मिति: शनिबार, माघ २६ २०७५
  • तामाकोशी

काठमाडौं – विन्ध्याबासिनी म्युजिक प्रालिको प्रस्तुति लोकदोहोरी गित “फिर्ता लैजा भो”गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका पूर्णकला बिसी र रामबाबु थपलियाको सुमधुर आवाजमा रहेको यस गीतमा लय तथा शब्द सिर्जना पनि उनी गायक रामबाबु थपलियाको रहेको छ । अजय रेग्मीले छायांकन गरेको यस म्युजिक भिडियोलाई सम्पादन भने दिपक बिष्टले गरेका हुन् ।

पछिल्लो समयका युवा निर्देशक काजिश श्रेष्ठले निर्देशक गरेको यस म्युजिक भिडियोमा सुबास सौगात र सुसिला तामाङको दमदार अभिनय रहेको छ । आशा छ बिगतका गीता जस्तै चर्चाको शिखरमा पुग्नेछ । शुभकामना यो गीतका सवै गायक सर्जक ,मोडल तथा सम्पूर्ण टिमलाई ! हेर्नुहोस भिडियो :