काठमाडौं- पछिल्लो समय नेपानी सांगीतिक बजारमा मौलिक गित आउने क्रमामा फेरी अर्को पूर्वेली गित”नक्कली केटीको स्वाङ्”गीतको म्युजिक भिडियो हईलाईट नेपालको युटुव च्यानलबाट सार्वजनिक भएको छ । गायक सिद्धार्थ घिसिङ र जितु लोप्चनले स्वर दिएका छन् ।
मिलन लामाले निर्देशन गरेको म्युजिक भिडियोलाई रविन थापा मगरले छायांकन तथा भिडियो सम्पादन गरेका हुन् । यस म्युजिक भिडियोमा पछिल्लो समय चर्चाको सिखरमा चढ्दै गरेकी उदयमान मोडल प्रिती तामाङ,ममता मोक्तान,बिजरमान लामा र कृष्ण लामाको अभिनय रहेको छ । आशा छ यो गीतले पनि बिगतका गीत झैँ चर्चाको सिखरमा पुग्ने छ । यस गीतका सम्पूर्ण टिमलाई शुभकामना ।
हेर्नुहोस भिडियो :