१. प्रथम बिश्वयुद्ध कहिलेबाट कहिलेसम्म चलेको थियो ?
→ सन १९१४ देखी सन १९१८ सम्म
२. गजेडी ताल नेपालको कुन जिल्लामा पर्दछ ?
→ रुपन्देही
४. नेपालमा सर्वप्रथम राष्ट्रिय कृषीगणना कहिले गरिएको थियो ?
→ बि.सं २०१८
५. अन्तरिक्षमा बेलाबेलाम देखा पर्ने अज्ञात वस्तुहरुको अध्ययन गर्ने शाष्त्रलाइ के भनिन्छ ?
→ गययिनथ
६. राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या कति रहेको छ ?
→ २ करोड ६४ लाख ९४ हजार ५ सय ४
७. सबैभन्दा लामो समय अर्थात ५८ घन्टा,३५ मिनेट,५८ सेकेन्डसम्म लगातार चुम्बन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउने एक्कचै तिरानारात र लक्साना तिरानारात कुन देशका जोडी हुन ?
→ थाइल्यान्ड
८. वंशाणुगतक्रमको सिद्धान्त कसले पत्ता लगाएका हुन ?
→ ग्रेगर जोहान मेन्डल
९. नेपालका प्रसिद्ध जनवादी गायक जेबी टुहुरेको खास नाम के हो ?
→ जुठबहादुर खड्की
१०. पहिलो महिला संगीगकार भएको चलचित्र कुन हो ?
→ परालको आगो संगीतकार शान्ती ठटाल
११. मेरो बयासी गजल कुन नेपाली साहीत्यकारको प्रथम कृती हो ?
→ भिमनिधि तिवारी
१२. महजोडीलाइ कुन सालमा जगदम्जाश्री पुरस्कार प्रदान गरिएको थियो ?
→ २०४६
१३. दोश्रो सार्क शिखर सम्मेलन कुन ठाँउमा भएको हो ?
→ भारतको बैग्लोर
१४. नेपालमा सम्पुर्ण कमैया मुक्त भएको घोषणा कहिले गरिएको थियो ?
→ २०५७ साल श्रावण २
१५. सन २००८ मा तत्कालीन अमेरीकी राष्टपती जर्ज डब्लु बुशमाथी जुत्ता प्रहार गर्ने ब्यक्ती मुन्ताधार अल जैदी कुन देशका पत्रकार हुन ?
→ इराक
१६. एशिया र युरोपलाइ छुट्टाउने पर्वत युराल रसिया र अर्को कुन देशमा पर्दछ ?
→ काजकस्तान
