निर्देशक एकिन्द्र शारा शंकर अब मोडलिङमा यसरि नचाए पूजालाई ,हेर्नुहोस (भिडियो)

  • प्रकाशित मिति: बुधबार, माघ १६ २०७५
  • तामाकोशी

काठमाडौं – सरगम म्युजिक सेन्टरको प्रस्तुति लमजुङ उकाली ओराली अनलाईन रोधीघरको लोक दोहोरि गित”भेटन झरेको”गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बद्रि भुजेलको शब्द तथा संगीत रहेको यस गीतमा बद्रि भुजेल र बिगत लामो समय देखि यसै क्षेत्रमा निरन्तर यात्रा गरिरहेकी करिब दर्जन भन्दा बढी गीतमा स्वर दीइसकेकी गायिका मिना अधिकारीको सुमधुर स्वर रहेको छ ।

पछिल्लो समयका चर्चित निर्देशक एकिन्द्र शारा शंकरको निर्देशन रहेको यस म्युजिक भिडियोको छायांकन रोंइश तामाङले गरेका हुन् भने बिष्णु शर्माको भिडियो सम्पादन गरेका हुन् ।
यस म्युजिक भिडियोमा निर्देशक एकिन्द्र शारा शंकर र पुजा पाठकको दमदार अभिनय रहेको छ । आशा छ यो गीतले पनि चर्चाको सिखर चुम्ने छ । यो गीतका सम्पूर्ण टिमलाई शुभकामना !!
हेर्नुहोस भिडियो: