१. पृथ्वीबाट अनुसन्धान गरिएको पहिलो ग्रह कुन हो ?
– शुक्र
२. लिच्छविकालमा सेनापतिलाई के भनिन्थ्यो ?
– बलाध्यक्ष
३. मानव शरीरमा कति प्रकारका मांशपेसी हुन्छन् ?
– ३ प्रकारका
४. सियार जातिको मुख्य बसोवास रहेको जिल्ला कुन हो ?
– गोरखा
५. पैगम्बर मोहम्मदको जन्म कुन ठाउँमा भएको थियो ?
– मक्का
६. नेपाल र भारतबीच गण्डक सम्झौता कुन प्रधानमन्त्रीको पालामा भएको थियो ?
– बीपी कोइराला
७. विश्वकप फुटबल इतिहासमा सबैभन्दा बढी पेनाल्टी प्रदान गरिएको विश्वकप कुन हो ?
– विश्वकप २०१८
८. राप्ती नदीको उद्गम स्थल कुन हो ?
– शिवालिक पर्वत
९. नेपालले दोस्रोपटक चीनलाई उपहारस्वरूप दिएको गैंडाको नाम केहो ?
– मितिनी र भद्र
१०. एक ग्राम चिल्लो पदार्थमा कति शक्ति प्राप्त हुन्छ ?
– ९ क्यालोरी
११. नेपाल सरकारले भलिबललाई कहिले राष्ट्रिय खेल घोषणा गर्यो ?
– २०७४ साल जेठ ८ गते
१२. नेपालमा टिस्यु कल्चर गरी तयार पारिएको पहिलो बाली कुन हो ?
– गोलभेंडा
१३. भारत बेलायतको उपनिवेशबाट कहिले मुक्त भयो ?
– सन् १९४७ अगस्ट १५
१४. अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त को हुन् ?
– नवीनकुमार घिमिरे
१५. नेपालमा राष्ट्रिय सूचना दिवस कहिले मनाइन्छ ?
– भाद्र ३ गते
