काठमाडौं-बिशेष फिल्मको प्रस्तुति जनबादी तथा डेउडा गायक पाण्डब बिष्टको डेउडा गित “भयाकाे बिरामी” सार्वजनिक भएको छ । जसमा स्वरमा गायिका शाेभा थापा र स्वयम् पाण्डब बिष्टको रहेको छ भने शब्द कृष्णराज धमलाकाे रहेकाे छ । भिम थापाको निर्देशनमा रहेको उक्त्त भिडियो छायांकन राजेश घिमिरेले गरेका हुन् भने रविन्द्र थापाले सम्पादन गरेका हुन् । याे गीतकाे भिडियाेमा दुर्गा बिष्ट र राजेन्द्र बाजुरालीको दमदार अभिनय गरेका छन् भने विशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट यो गित बजार व्यवस्थापन तथा वितरण गरेको छ ।
हेर्नुहोस भिडियो :
चर्चित डेउडा गायिका शोभा थापा “बिरामी”,खास कारण यस्तो पो रहेछ हेर्नुहोस भिडियो
- प्रकाशित मिति: बिहिबार, माघ ३ २०७५
- तामाकोशी