यी उदाहरणीय अशक्त जोडी जसले सबैलाई हसाउने गर्छन तर परिवारको यस्तो हालत,डाक्टर भन्छन ‘उपचार हुदैन”

  • प्रकाशित मिति: सोमबार, पुष ३० २०७५
  • तामाकोशी

हास्यकलाकार तथा सर्जक भिम केसी आफ्नो परिवार सहित पहिलो पटक मिडियामा देखिएका छन।आफ्नो पारिवारिक जिन्दगीलाई बाहिर दर्शाउदै मिडियामा आएका हुन्।शारीरिक अबस्था निकै नाजुक देखिने दुवै मिडियामा देखिएका हुन्।श्रीमतीको खुट्टामा समस्या छ भने भिमको त् झन् आफ्नो शरीरलेनै साथ् दिदैन।शरीरको मुख्य भागमा टिभी रोगले गर्दा उनी बिरामी परे।

शारीरिक अशक्तले थालिएका जोडी आफ्नो शंघर्ष र जिन्दगीबाट भने हार खान सकेका छैनन्।केहि आस र सपना देखेर काठमाण्डौ आएका यी जोडीको एक सन्तान पनि छन।छोरा जन्मिए पछि आफ्नो संघर्ष सुरु भएको र अहिले चिया पसल खोलेर बसेको समेत भने यी उदाहरणीय जोडी संगको कुराकानी हेरौ :
https://www.youtube.com/watch?v=4XgXGRdel3c