काठमाडौ – नेपाल आईडल २ का बिजेता सहित टप ५ का सवै जना सांगीतिक यात्राको लागि जापान पुगेका छन । यतिबेला जापानका विभिन्न ठाउँमा कार्यक्रम गर्दै छन । आइडल बिजेता रवि ओड पनि दुख लुकाउदै आफ्नो प्रस्तुती दिइराखेका छन । ओडको खुसी साट्न नपाउदै आमाको स्वर्गबाँस भएको थियो । दुखद घडिमा पनि घर बस्न नपाउदै यतिबेला कार्यक्रमको चापले गर्दा जापान प्रस्तुतिको लागि पुगेका हुन । मन सम्हाल्दै दुखमा हसाउन गाह्रो हुने रहेछ भन्दै यसरी दिए जापानमा प्रस्तुति हेर्नुहोस यो भिडियो :
दु:खमा रमाउन सार्है गाह्रो हुने रहेछ भन्दै जापानमा यसरी दिए रवि ओडले प्रस्तुति ,हेर्नुहोस(भिडियो )
- प्रकाशित मिति: बिहिबार, पुष १९ २०७५
- तामाकोशी