युटुबमा भाइरल सालको पात गीतमा यसरी नायिका देखि सर्वसाधारण सडकमा नाच्दै(हेर्नुहोस बबाल भिडियो)

  • प्रकाशित मिति: मंगलबार, पुष १७ २०७५
  • तामाकोशी

स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्यूचोली राष्ट्रिय जागरण नेपाललगायतका संस्थाहरुले संयुक्त रुपमा टोपी दिवसको कार्यक्रम आयोजना गरेका हुन् ।

राष्ट्रिय पोसाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीहरुले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।



कार्यक्रममा सन्हाइ, दमाहालगायतका परम्परागत बाजागाजा पनि बजाइएकाे थियो ।हेरौ पन्चेबाजमा बजेको रमाइलो डान्स सहितको भिडियोहरु :
https://www.youtube.com/watch?v=H-xx7Nzreqc