निर्मला हत्याकाण्डको अन्तिम सनसनी पूर्ण नतिजा बाहिरियो : भाबुक हुदै आईजीपी खनालले खोले मुख

  • प्रकाशित मिति: सोमबार, पुष ९ २०७५
  • तामाकोशी

काठमाडौं, ९ पुस । नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला हत्याकाण्डमा खनालले प्रहरी अनुसन्धानमा कमजोरी भएको स्वीकार गरेका छन् । उनले हतारमा नतिजा खोज्दा गलत अभ्यास भएको स्वीकारे । सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खनालले यस्तो स्विकार गरेका हुन् । निर्दोषलाई पक्राउ गरेर अभियोग स्वीकार गर्न दबाव दिएको एकपछि अर्को घटना सार्वजनिक भइरहेका बेला खनालले प्रहरी अनुसन्धानमा कमजोरी भएको स्वीकार गरेका हुन् । उनले भने, ‘हतारमा नतिजा खोज्दा गलत अभ्यास भएको भेट्यौं ।’
रिपोर्टर्स क्लब ,