राष्ट्रिय बीमा संस्थानले खुला प्रतियोगितात्मक परीक्षाद्धारा रिक्त रहेका पदहरुको पूर्ति गर्न विज्ञापन प्रकाशित गरेको छ । लोक सेवा आयोगले लिने उक्त परीक्षाको लागि पुष २६ गते सम्म फारम भर्न सकिने भएको छ । थप तलको सूचनामा हेर्नुहोस् ।

राष्ट्रिय बीमा संस्थानले विभिन्न पदका लागि विज्ञापन खोल्यो
- प्रकाशित मिति: शुक्रबार, पुष ६ २०७५
- तामाकोशी