अंग्रेजी विषयको सबै क्षेत्रको नतिजा प्रकाशित, नतिजा सहित

  • प्रकाशित मिति: मंगलबार, मंसिर १८ २०७५
  • तामाकोशी

काठमाडौं, मंसिर १८ गते । शिक्षक सेवा आयोगले अस्थायी शिक्षक माध्यमिक तहको सबै क्षेत्रको अंग्रेजी विषयको नतिजा प्रकाशन गरेको छ ।

आयोगले सोमबार सुदूरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल, मध्यमाञ्चल र पूर्वाञ्चल विकास क्षेत्रको माध्यमिक तहको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो ।



नतिजा हेर्न सुदूरपश्चिमाञ्चलको यहाँ, मध्यपश्चिमाञ्चलको यहाँ, पश्चिमाञ्चलको यहाँ, मध्यमाञ्चलको यहाँ र पूर्वाञ्चलको यहाँ क्लिक गर्नुहोस् ।