दुनियाँलाई न्याय दिने श्रीमान न्यायाधिशले नै आफ्नै श्रीमतीलाई गरे जेल चलान : रुदै मिडियामा -को हुन् ति न्यायाधिश

  • प्रकाशित मिति: सोमबार, मंसिर १७ २०७५
  • तामाकोशी

काठमाडौा । न्यायाधिश प्रकाशमान सिंह राउतले आफुलाई २२ दिनसम्म जेलमा थुनेको ललिता राउतले आरोप लगाएकी छन् । न्यायाधिश प्रकाशको श्रीमती समेत रहेकी उनले आज यस्तो आरोप लगाएकी हुन् । न्याय माग्दा श्रीमान प्रकाशले आफुलाई थुनेको उनको भनाइ छ । न्यायाधिश प्रकाशमानलाई महिला हिंसा गरेको आरोप पनि लागेको छ । महिला अधिकारकर्मी र उनकै श्रीमतीले न्यायाधिश राउतमाथी यस्तो आरोप लगाएका हुन् । न्यायाधिश राउत आफ्नी श्रीमती ललिता राउतलाई अन्याय गरेको अधिकारकर्मीको भनाई छ ।

काठमाण्डौको मैतीदेवीमा रहेको उनको निवास अगाडी जम्मा भएका महिला अधिकारकर्मीले यस्तो आरोप लगाएका हुन् । विगत लामो सयमदेखि प्रकाशले ललितालाई दमन शोषण गर्दै आएको अधिकारकर्मी सावित्री सुवेदीले बताईन् ।