सुहागरातको पहिलो दिन मज्जाले सहबास गरियो ! गरिसके पछी थाहा भयो कि मेरो श्रीमान् होइन,अर्का पुरुष, पछि खुल्यो रहस्य

  • प्रकाशित मिति: शनिबार, मंसिर ८ २०७५
  • तामाकोसी खबर

सुहागरातकै बेला चलचित्रको सिनमा झै आफुले भनेको दुलाह नभएर अर्कै दुलाह पाएको खण्डमा के हुन्छ होला त दुलहिको हाल रु यस्तै भएको छ पंजाबमा । केही दिनअघि पंजाबको लुधियानाकी एक युवतीलाई एक युवकको फोटो देखाएर बिहे गर्न भनिएको थियो । फोटो हेरेर युवती पनि बिहे गर्न राजी भइन् ।

उनको विवाह पनि भयो । सुहागरातका बेला जब बेहुलीको कोठामा अर्कै व्यक्ति आए त्यसपछि बेहुलीले बेहुलालाई खोजिन् । ती व्यक्तिले आफू नै बेहुला भएको बताएपछि भने बेहुलीको होसहवास उड्यो । पंजाबकी ती बेहुलीले बेहुलाको पोल खुलेपछि भने सुहागरातकै लागि अस्वीकार गरिन् । वास्तवमा ती युवतीलाई अर्कै युवकको फोटो दखाएर अर्कै व्यक्तिसँग बिहे गराइएको थियो ।



बेहुलाले भने ती बेहुलीलाई बन्धक बनाएर जबरजस्ती शारीरिक सम्बन्ध राखे । यो क्रम तीन दिनसम्म चल्यो । तीन दिनपछि भने युवती त्यहाँबाट भाग्न सफल भइन् र आफ्नो घर पुगिन् । पीडित युवतीले परिवारलाई सबै कुरा बताएर अस्पताल भर्ना भइन् । बिहेका क्रममा बेहुलाले ‘सेहरा’ले आफ्नो अनुहार ढाकेका कारण उनको वास्तविक अनुहार लुकाईेको थियो ।