रबि लामिछानेले बलत्कारीलाई यसरी समाते रङेहात : अझै किन भेटिएन निर्मला पन्तका हत्यारा (हेर्नुहोस भिडियो)

  • प्रकाशित मिति: बुधबार, मंसिर ५ २०७५
  • तामाकोसी खबर

यति संबेदनशील बिषयमा पहिलो स्टिंग अपरेसन, यो घिनलाग्दो बिषयले रविको आक्रोशको सिमा काट्यो,एउटा बलात्कारी प्रोफेसरको स्ट्रिङ अपरेशन- युवतीको उद्धार, बलात्कारी होटलबाटै समातिए,बरु बलातकारी प्रती जति क्रूर हुनु पर्छ त्यति अझै हुन सकिन, त्यसैमा दुखी छु ।विद्यार्थीको अश्लिल भिडियो बनाएर ब्ल्याकमेल गर्ने प्रोफेसर पक्राउ -नेपालका प्रतिष्ठित कलेजहरुमा म्यानेजमेन्ट पढाउँदै आएका भारतीय नागरिक वि.एस. गौतम भनेर चिनिने बोधीसत्व गौतम भट्टाचार्यले आफ्नै विद्यार्थी र किशोरीहरुलाई ब्ल्याकमेल गरि यौन शोषण गर्दै आएको खुलेको छ ।कोलकत्ता घर भई हाल काठमाडौंको कालोपुल बस्ने ५४ वर्षीय भट्टाचार्यले विभिन्न तरिकाले किशोरीहरुसँग शारीरिक सम्पर्क स्थापना गर्ने र नाङ्गा फोटा भिडियो खिचेर ब्ल्याकमेल गर्दै आएका रहेछन् ।