प्रचण्डकि जेठी बुहारीको बारेमा यति सम्म नराम्रो भने दिल निशानिले !प्रकाशलाइ छाड्नेलाई कसरी प्रकाशको श्रीमती भन्नु !बाँकी भिडियोमा

  • प्रकाशित मिति: बुधबार, मंसिर ५ २०७५
  • तामाकोसी खबर

वर्तमान नेपाल यत्ति बेला तत्कालिन एमाले र एकीकृत माओवादीको मिलनपछि बनेको नेपाल कम्युनिष्ट पार्टीले नेतृत्व गरिरहेको छ । यसमा केपी ओली र प्रचण्डको निर्णायक भूमिका रहेको सबैको ठम्याई छ । तर सरकार आफ्नो गतिमा लम्किरहँदा बेला बेला अनेकौं आलोचनाको शिकार पनि बनिरहेका छन् ।

यत्तिखेर अनेकौं प्रसंगहरुले सामाजिक संजाल तथा छापा मिडियाहरुमा ठाँऊ पाइरहँदा ती विषयवस्तु कत्तिका उठान गर्न योग्य भनेर सोच्नु भन्दा हतारमा प्रतिक्रिया तथा शेयर गर्नु धेरैको शोखको विषय जस्तै बनिरहेको छ ।



ती विषयवस्तुबारे जथाभावी टिका टिप्पनी गर्दा कस्ता असर पर्लान् भन्ने हेक्का समेत नराखी विभिन्न प्रसंगहरु बजारमा भुसको आगो सरी सल्किरहेको हुन्छ । तिनै प्रसंगहरुबारे लेखक तथा पत्रकार दिलनिशानी मगरले आफ्नो विश्लेषणात्मक अभिव्यक्ति यसरी व्यक्त गरेका छन् , हेर्नुहोस् यो भिडियो…