विश्व हल्लाउने युवाको भाइरल जोडीलाई सुझाव: झक्कड थापा र नरेश पातालीकोे जस्तो हालत नहोस्

  • प्रकाशित मिति: शनिबार, मंसिर १ २०७५
  • तामाकोसी खबर

विश्वमा यस्ता धेरै प्रतिभाहरु हुन्छन् जुन समान्य मानिसहरु भन्दा निकै फरक रहन्छन् कारण हो फरक सोच, कर्म र कठोर परिश्रम । त्यसमध्ये पार्कर अर्थात् अति जोखिम कार्य कौशलता अनि कला प्रस्तुत् व्यक्तिहरुको प्रस्तुति हेर्दा जो कोही मानिसको आङ नै सिरिङग हुने गर्छ ।

त्यसै भिडमा दिनेश सुनार पनि एक हुन् । उनले पार्कर विधाको ज्यामेस्टिक विधा अन्तर्गत गिनिज बुक वल्र्ड रेकर्डमा नाम लेखाइसकेका छन् । उनी अर्को रेकर्डको तयारीमा छन् यत्तिखेर ।



त्यसो त दिनेश समाजिक संजालमा हुने गरेका अतिरन्जित खालका समाचर तथा भिडियो देखि दिक्क रहेछन् । उनले पछिल्लो समयमा चर्चामा आएका भाइरल जोडी बखत विष्ट र प्रतिभा विष्टको नाम लिदैं उनीहरुको पनि नरेश पाताली र झक्कड थापाको जस्तो हालत नबनाउन सुझाव दिदैँ आफ्नो पिडा पनि यसरी सुनाए, हेर्नुहोस् यो भिडियो…