बद्री पंगेनीले आफ्नै छोरीलाई देउसी भैलो गीत गाउन लगाएर गरे चमत्कार नपत्याए हेर्नुहोस भिडियो

  • प्रकाशित मिति: मंगलबार, कार्तिक १३ २०७५
  • तामाकोसी खबर

चर्चित गायक बद्रि पंगेनी,उनको छोरी बिहानी पंगेनी चर्चित गायक खुमन अधिकारी लगाएतका कलाकारहरुले देउसी भैलो खेलेका छन।कलाकारहरुको टिमबाट भएको उक्त देउसी भैलो गीत यो बेला युटुबमा सार्बजनिक भएको हो।लालीगुराँस टिभीमार्फत आएको उक्त गीतमा भिडियो कस्तो बन्यो ?हेर्नुहोस :