आफ्नै श्रीमतीको चर्तिकला भेटाए पछी यतिसम्म गरे श्रमानले

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक ९ २०७५
  • तामाकोसी खबर

अमेरीकाकी मेलानिया डार्नेल जो विहान उठ्दा फ्रेश हुनुको साटो सँधै थकित हुन्थिन्। मेलानिया डार्नेल हरेक दिन थकित देखिन थालेपछि उनका श्रीमान्ले पनि श्रीमतीको अवस्था देखेर चिन्ता मान्दै जान थाले । भविष्यमा अहिलेको थकान स्मरण गर्नका लागी उनले आफ्नो कोठमा सीसी टिभी क्यामेरा लगाइन्। क्यामरामा रेकर्ड भएको भिडियो मेलानियाले तीन महिला पहिला शेयर गरेकी थिइन्। भिडियोमा मेलानिया आफ्ना बच्चा सुताउने क्रममा आफू भने सुत्न नपाएका कारण उनले यो थकानलाई आर्कभका रुपमा राख्न चाहान्थिन् ।

मेलानियाका तीन सन्तान मध्ये सबैभन्दा कान्छा सन्तानले अत्यन्तै दुख दिइरहेका कारण उनी पछिल्लो समय निकै तनावमा देखिन थालेकी थिइन् । यो कुरा उनका श्रमिान्ले भिडियो देखेपछि बल्ल चाल पाए । भिडियोमा सबै कुरा देखेपछि उनका श्रीमान् चकित भए भने मेलानिया हर्षित देखिन थालेकी थिइन् । एजेन्सी