काठमााडौं, भदौ १८ – नेकपा एमालेले प्रदेश नं. २ का एक महानगर र दुई उपमहानगरमा उम्मेदवारको टुंगो लगाएको छ । शनिबार बसेको पार्टी स्थायी समिति बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो ।
वीरगञ्ज महानगरपालिका
मेयर – वसुरिद्धिन अन्सारी
उपमेयर – सोफिया आचार्य
कलैया उपमहानगरपालिका
मेयर – विनोद साह
उपमेयर – प्रतिमायादव
जितपुर सिमरा उपमहानगरपालिका
मेयर – कृष्ण पौडेल
उपमेयर – सरस्वती चौधरी
