साउन २६ । राष्ट्रिय अनुसन्धान विभागले ५५ जना नयाँ कर्मचारी माग गरेका छन् । माग भएकाहरु मध्ये अनुसन्धान अधिकृतको लागि २२ जना र अनुसन्धान सहायकको लागि ३३ जना नयाँ कर्मचारी रहेका छन् ।
अनुसन्धान अधिकृतको लागि स्नातक र अनुसन्धान सहायकको लागि प्रमाण पत्र तह शैक्षिक योग्यता तोकीएको छ भने फारम भर्ने अन्तिम मिति भदौ २६ गते सम्म रहेको छ ।
विस्तृत विवरण तल हेर्नुहोला
राष्ट्रिय अनुसन्धान विभागमा ५५ जना नयाँ कर्मचारीको अबसर
- प्रकाशित मिति: बिहिबार, साउन २६ २०७४
- तामाकोसी खबर
