पत्रपत्रिकाका : सांसद् फकाउन विदेश घुमाउँदै सरकार, निवाचन दुई चरणमा

  • प्रकाशित मिति: बुधबार, चैत्र २३ २०७३
  • तामाकोसी खबर

काठमाडौं ,२३ चैत। आज प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले विधेयक पास गराउन सरकारले सांसद्हरुलाई घुमाएकोदेखि  दुई चरणमा स्थानीय तह निर्वाचनको प्रस्ताव गरेको तर आयोग असन्तुष्ट बनेको विषयलाई प्रमुखताका साथ छापेका छन् ।