विद्यालय हाताभित्र सहकर्मी महिला शिक्षकलाई अश्लि ल

  • प्रकाशित मिति: बुधबार, असोज २१ २०७७
  • तामाकोशी

काठमाडौँ । दाङमा सहकर्मी महिला शिक्षकलाई अ,श्लिल ह,र्कत गर्ने एक शिक्षक पक्रा,उ परेका छन् । घोराहीमा रहेको सिद्धार्थ एकाडेमीमा कार्यरत शिक्षक शिवकुमार राना विद्यालयमा कार्यरत सहकर्मी महिला शिक्षकलाई अ,श्लिल ह,र्कत गरेको आरो,पमा पक्रा,उ परेका हुन् । आरोपित शिक्षकले पटक–पटक सहकर्मी महिला शिक्षकलाई गलत नियतले विभिन्न किसिमका अ,श्लिल क्रियाकलाप गर्ने गरेपछि ति शिक्षिकाले भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । शिक्षिकालाई दुव्र्य,वहार गरेको भिडिओ सामाजिक सञ्जालमा समेत भाइ,रल भएको छ । भिडिओ भाइरल भएपछि घ,टना सार्व,जनिक भएको प्रहरीको दावी छ ।

पिडित शिक्षिकाको मौखिक उजुरीको आधारमा रानालाई प,क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ९डीएसपी० तथा प्रवक्ता सुमित खड्काले जानकारी दिए । उनले अदालतबाट यौ,न दुर्व्य,वहार गएमा बढि सजाय हुने र प्रहरीले पनि अभद्र व्यवहार मुद्दा चलाउनसक्ने भएकाले पीडितले कुन मुद्दामा जाहेरी दिन्छिन् सोहि आधारमा मुद्दा चलाइने खड्काले बताए । अभद्र व्यवहारमा पक्रा,उ परेका शिक्षकमाथि थप अनुसन्धान भइरहेकोे खड्काको भनाइ छ । मुलुकी अप,राधसं,हिताले नै सार्वजनिक स्थलमा यौ,नाङ्ग देखाउन नहुने सम्बन्धी स्पष्ट कानुनी व्यवस्था गरेको छ । त्यस्तो कार्य गर्नेलाई ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।



संहिताको परिच्छेद ५, दफा १२२ मा ‘१० वर्षभन्दामाथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सा सम्बन्धी उपचारको प्रयोजनका लागि बाहेक सार्वजनिक स्थानमा अश्लिल क्रियाकलाप वा व्यवहार गर्न वा यौना,ङ्ग देखाउन वा कसैलाई अ,श्लिल शब्द बो,ल्न वा इशा,रा गर्नहुँदैन’ भन्ने व्यवस्था छ । सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौन क्रिया गर्न वा कुनै किसिमको अप्रा,कृतिक मै,थुन गर्नेलाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै स,जाय हुने व्यवस्था छ । अ,श्लिल ह,र्कत गरेको आरो,पमा शिक्षक रानालाई विद्यालयले निष्का,शन गरेको छ । विद्यालयले आज एक विज्ञप्ति जारी गरी घट,नामा संलग्न भएको आ,रोप लागेका शिक्षकलाई निष्का,सन गरेको हो ।