घाँस काटन गएकी युवती उँखुबारीमा यस्तो अवस्थामा भेटिन

  • प्रकाशित मिति: शुक्रबार, असोज १६ २०७७
  • तामाकोशी

१६ असोज । रौतहट जिल्लामा ह,त्याका श्रृखला जारी रहेको छ । शुक्रबार जिल्लाको बृन्दावन नगरपालिका वडा नम्बर ४ हरैया पल्टुवामा घाँस काटन गएकी अन्दाजी १४ वर्षिय बालिकाको श,व फे,ला परेको छ । जिल्लाको गढीमाई नगरपालिका वडा नं। १ बस्ने सिताराम साह कानुकी छोरी सन्जा कुमारी साहको श,व उँखु बारीमा फेला परेको हो। जिल्लाकै गढीमाई नगरपालिका वडा नम्बर १ घरभई हाल सो स्थानमा मामा घर बस्दै आएकी उनको शंकाष्पद अवस्थामा श,व फे,ला परेको हो । आज बिहान १० बजे घाँस काटन गएकी साँझसम्म नफर्केपछि उनको खोजी गर्दै जाँदा मृ,त अवस्थामा साँझ ७ बजेतिर नजिकैको उँखुबारीमा फे,ला परेको स्थानीयले जनाएका छन् ।

मृ,तक बालिकाको घाटी मुखमा कुनै हत्याको लक्षण नदेखिएको तर मृ,त्यु भने शंका,ष्पद रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक सिद्धी बिक्रम शाहले बताउनुभयो ।मृतक बालिकाको मृ,त्यु अस्वाभाविक देखिए पनि मृ,त्युको कारण के हो भन्ने अहिलेसम्म खुलेको थप जानकारी भोलि बिहान मात्र खुल्ने उहाँले बताउनुभयो ।



हाल प्रहरीले घट,नास्थल सुरक्षित राखिरहेको र घट,नाको बारेमा थप अनु,सन्धान गरिरहेको शाहले बताउनुभयो । जिल्लामा एकपछि अर्को ह,त्याको श्रृखला बढ्दै गएपछि जिल्लाका स्थानीयवासीले जिल्लाको शान्ति सुरक्षामाथिनै प्रश्न गर्न थालेका छन् ।