भारतमा यतिबेला कोरोना कहरका कारण ज्यान गुमाउनेको संख्या दिनानुदिन बढीरहेको छ । कोरोनाको बढ्दो त्रासका बिच अहिले कलाकारहरु पनि डिप्रेशनमा जान लागेका छन् ।बलिउड स्टार सुशान्तको डिप्रे,शनपछि मृ त्युको रहस्य पत्ता नलाग्दै २६ वर्षका बलिउड टिभी अभिनेता अक्षतले आ त्मह(त्या गरेका हुन् ।
उनको मुम्बईको अंधेरी इलाकास्थित आफ्नै अपार्टमेन्टमा मृ त्यु भएको बताइएको छ । भारतीय प्रहरीका अनुसार अक्षत काम नभएका कारण डिप्रे शनमा गएको र उनले आ त्मह( त्याको बाटो रोजेका हुन् । उनले आफ्नै निवासमा नै देह(त्याग गरेको समाचारमा जनाइएको छ । भारतीय मिडियाका अनुसार उनको श व पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ ।
उनी एक महिला साथीसँग अंधेरी आरटीओ नजिकै एक टोलमा बस्दै आएको रहस्य समेत प्रहरीले पत्ता लगाएको छ । ति महिलाका अनुसार अक्षतको व्यवहार सामान्य र उनीहरुबीच खाना खाएर सुत्न अघिसम्म सामान्य कुराकानी समेत अनुसन्धानबाट खुलेको छ । एजेन्सी