काठमाडौं। प्रहरी प्रधान कार्यालयले ४८८ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आइतबारको निर्णयअनुसार उनीहरूको सरुवा भएको हो।
प्रहरी नेतृत्व सम्हालेपछि पहिलोपटक थापाले प्रहरी निरीक्षकहरूको सरुवा गरेका हुन्। सरुवा भएका उनीहरूले असोज महिनादेखिको तलब, भत्ता सम्बन्धित जिल्लाबाटै पाउनेछन्।
को कहाँ सरूवा भए हेर्नका लागि यहाँ क्लिक गर्नुहोस ।
रामेछापका पाँच जना सहित ४८८ प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)
- प्रकाशित मिति: मंगलबार, असोज ६ २०७७
- तामाकोशी