उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण भएको खुलास

  • प्रकाशित मिति: शुक्रबार, भाद्र १२ २०७७
  • तामाकोशी

१२ भदौ, काठमाडौं । विश्व ब्यापी फैलेको कोराना कारण दिन प्रतिदिन बढ्दो क्रमामा रहेको छ । अनलाइन खबरमा लेखेको अनुसार उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।