काठमाडौं, ३१ साउन । कल्पना मुडभरी पौडेलले कृष्णबहादुर बोहराको ह/त्या गरेको एक हप्ता नहुँदै काठमाडौंमा छु रा प्र हार गरे एक जनाको हत्या भएको छ । मनमैंजुमा छु१ रा प्र हार गरी नुवाकोटका लक्ष्मण तामाङको ह/त्या भएको प्रहरीले जनाएको छ । घा इते अवस्थामा ग्रिनसिटी अस्पतालमा लगिएका तामाङलाई चिकित्सकले मृ त घोषणा गरेका हुन् । दोर्जे तामाङले लक्ष्मणमाथि छु रा प्र हार गरेको प्रहरीले जनाएको छ । दोर्जे फरार भएका छन् ।
उनको खोजीमा महानगरीय अप राध महाशाखा र काठमाडौं प्रहरीको टोली खटिएको छ । गोरखा सुमन खाजा घरमा वि वाद भएको थियो । पसलेले प्रहरीलाई बताए अनुसार दुई जनाबीच भनाभनपछि झ गडा भएको थियो । कल्पना मुडभरी पौडेलले गोंगबुमा दाङका कृष्णबहादुर बोहराको ह त्या गरेकी थिइन् । टाउको नभएको ह त्या काण्ड भएकै एक हप्ताभित्र अर्का युवकको गोंगबु नजिकै पर्ने मनमैँजुमा युवकको ह त्या भएको छ । दैनिक नेपालमा लेखिएको छ ।