सर्पले टोकेर १७ वर्षीया किसोरिको मृ त्यु

  • प्रकाशित मिति: बुधबार, असार ३१ २०७७
  • तामाकोशी

काठमाडौ, असार ३१ । बैतडी पञ्चेश्वर गाउँपालिका– २ महाकालिकी १७ वर्षीया भागरथी चन्दको सर्पले डस्दा मृ,त्यु भएको छ । उनलाई घरको आगनमा मङ्गलबार बेलुका सर्पले डसेको र उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृ त्यु भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए। मृ,तक देवथला माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् ।