काठमाडौँ । समाजमा घटेका जातीय छुवाछुतबारेका घटनालाई समेटेर सर्ट फिल्म सार्वजनिक भएको छ । दिवाकर भण्डारी र लेखान्त भुसालको लेखन तथा निर्देशनमा निर्माण भएको”इतिहास”नामक फिल्मसमा चौरजहारीमा भएको सामुहिक ह,त्याका,ण्डको चि,त्रण गरिएको छ ।
दिवाकर भण्डारी, लेखान्त भुसाल, सविना भण्डारी, विष्णु खड्का काकी, गोकुल विसी, शंकर ओझा लगायतले अभिनय गरेका छन् । भिडियो मिडिया हबको अफिसियल च्यानल मार्फत सार्बजनिक भएको छ ।