काठमाडौं । जेठ १५ गते,
सरकारले लकडाउनका कारण बन्द रहेका उत्पादन मुलक उद्योगको विद्युत महशुलमा छुट दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७७ र ०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । लकडाउन अवधिभर बन्द उद्योगले विद्युतको डिमाण्ड छुट पाउने र माग कम हुने समयको विद्युत खपतको महशुलमा ५० प्रतिशत छुट पाइने सरकारले घोषणा गरेको छ ।
लकडाउनमा बन्द उद्योगलाई विद्युत महशुल छुट
- प्रकाशित मिति: बिहिबार, जेष्ठ १५ २०७७
- तामाकोशी