इन्द्रेणीमा पुगे बिरामी छोरा बोकेर मानबहादुर बटाला ! सहयोगको अपिल,हेर्नुहोस यस्तो दर्दनाक(भिडियो)

  • प्रकाशित मिति: सोमबार, फाल्गुन १९ २०७६
  • तामाकोशी

काठमाडौ -बाँचुन्जेल सबैको हाई हाई हुने मान्छेको जिन्दगीको के भर छर । आज हासेको जीवन भोलि रुनु पर्छ यात हास्नु पर्छ कसैलाई थाहा हुँदैन । कति मान्छे खुसी छन भने त कति दुखी छन । हाम्रो गाउँघरमा यस्ता घटना फर्केर हेर्ने हो भने हामी बाचेको त केही झै लाग्दैन । कतिपय मानिस अझै पनि स्वस्थ्य,अशिक्षा गरिबिको रेखामुनी बसेका छन । बिकट बस्ती अझै छ ।

जहाँ अझै सरकारको आँखा लाग्छ न कुनै निकाय छ । दुखी,गरिबी सबैको साथी ताकी साहारा भएको छ मनोरञ्जन,दुखसुख,आँसु हासो,रोदनको साथी ईन्द्रेणी बनेको छ । जुनठाँउबाट समाजसेवी सबैका मन मुटुका ढुकढुकी प्रस्तोता कृष्ण कँडेलले मार्फत कतिले त खुसी लिएर गएका छन । मनोरञ्जनसंगस्ँगै दुखी पीडितको लागि सहयोगका हात उठाउदै आएको छ यो संस्था ।



यसैक्रममा सुर्खेतका मानबहादुर बटालाको छोराको उपचार गर्नको लागि मन हुने सहयोगी हातबाट एक लाख रकम हस्तान्तरण गरेका छन । मानबहादुर बटालाको यस्तो कहालीलाग्दो जीवन र सार्है कष्टकर भएको छ । जन्म जातै उठन बस्न नसक्ने ती बालकको उपचारको लागि रकम संङ्कलन गरेका छन । आर्थिक अवस्था कमजोर भएकै कारण अहिलेसम्म उपचार हुन भने सकेको रहेनछ । आशा छ सो रकम सहि ठाउँमा लागू भएर बिरामीको उपचार सफल होस । सो कार्यक्रममा जनादर्न शर्मा,लोक गायक राजु परियार लगायतको उपस्थिति भएको थियो । यो भिडियो जतिसक्दो सेयर गर्नुहोला ।