उफ !! जिउदै यसरि जलाए आफ्नै श्रीमतीलाई अगेनोमा(भिडियो)

  • प्रकाशित मिति: आइतबार, फाल्गुन ११ २०७६
  • तामाकोशी

प्युठानमा एक जना पतिले आफ्नै श्रीमतीलाई अगेनोमा राखेर जलाईएको खबर बाहिर आएको छ। घरायसी विवाद यात सामान्या भानाबोलाका कारण श्रीमानले आगो लगाएका हुन् । आगोले शरीरको ९५ प्रतिशत भाग जलेको अवस्थामा उनको उद्धार गरिएको थियो । जलाईएको अवस्था गम्भीर छ ।

घटनापश्चात् थाहा पाए पनि ३ दिनसम्म पनि उपचार हुन् सकेन अकाल मै गयो ज्यान । तर शरीरको अधिकांश भाग जलिसकेकाले उपचारको लागि सम्भव भने भएन । घटनाको विस्तृत जानकारी हेर्दा घटना घरायसी सामान्या बिबाद तथा रक्सि खाएको बेला यो घटना निम्तेको खाब्र बाहिर आएको छ ।
हेर्नुहोस भिडियो :