२५ माघ । १९ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुनर्बास नगरपालिका-१ गणेशबस्ती बस्ने बिजय चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बिवाहमा जन्ती गएको बेलामा चौधरीले किशोरीलाई बलात्कार गरेको आरोप लागेको प्रहरीले जनाएको छ । दैनिक नेपालमा लेखिएको छ !