एका बिहानै गयो ३.७ रेक्टर स्केलकाे भूकम्प

  • प्रकाशित मिति: शनिबार, माघ २५ २०७६
  • तामाकोशी

२५ माघ । शनिबार बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्र विन्दु बनाएर ३.७ रेक्टर स्केलकाे भूकम्प गएकाे छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार याे नयाँ भूकम्प हाे । एक महिना अघि समेत बझाङमा नै केन्द्र बनाएर भूकम्प गएकाे थियाे । दैनिक नेपालमा लेखिएको छ