दाङका यि जीवन भाईले ड्रोन बनाएका छन । गोरखा मावी कक्षा १० मा पढ्ने यि भाईले आफ्नै मेहेनेतले ड्रोन बनाएर सफल परिक्षण पनि गरेका छन । सानै देखी प्रविधिका कुरामा चासो राख्ने जीवनले बनाएको ड्रोन तपाईंइलाई आज हामीले देखाउनेछौ सँग सँगै उनले उडाएको पनि हामीले हेर्न्छौ ।
यो सँग उनले धेरै वस्तु बनाईसकेका चान । निकट भविस्यमा उनले सामान ओसार पर्ने ड्रोन पनि निर्माण गर्दैछन । उनले बनाएको ड्रोन साच्चिकै नेपाली बजारमा आउने हो भने हामीले सजिलै सँग मोबाईलको मुल्य बराबारमा यो ड्रोन किन्न सक्छौ । भाईको प्रतिभालाई सम्म्नान स्वरुप यो भिडियोलाई लाईक कम्नेट र् सेर गर्न नभुल्नुहोला ।