दालभात जस्तै यौनधन्दा रत्नपार्क र वसपार्कमा ! दिउसै खुलम खुला यौनधन्दा,हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: मंगलबार, माघ १४ २०७६
  • तामाकोशी

राजधानीको रत्नपार्क र नयाँ बसपार्क पछिल्लो समय यौन अखडा बन्दै गएको छ । यौनधन्दा हुने यी ठाउँमा ‘दलाल’ हरुको बिगबिगी छ । ग्राहक र यौनकर्मी, यी दुई पक्षका बीचमा बसेर नाफा खाइदिनु उनीहरुको दैनिकी बनेको छ । बसपार्क र रत्नपार्कका आसपासमा साँझको समय एकैछिन् उभिए मात्रै पुग्छ, तिनीहरु तपाईँमाझ आफैँ आइपुग्छन् । तपाईंले उसँग वार्ता गरिहाल्नुभयो भने उसले आफ्नो कुरा सबै बताएर तपाईंलाई कसरी हुन्छ कन्भिन्स् गर्न तयार हुन्छ ।
https://youtu.be/nW2-1HOTJNE
यदि तपाईंलाई कन्भिन्स् गर्न सक्यो भने उसलाई बेलुकाका लागि ‘रक्सीसँग सितन’ जोहो हुन्छ । दिउँसो न उसकोे कुनै जागिर छ, न अन्य कुनै व्यवसाय । साँझको समयमा २ देखि ३ घण्टा रत्नपार्क र नयाँ बसपार्कको छेउछाउमा बस्यो भने उसको जिन्दगी हासिखुशीले चल्छ ।