काठमाडौं । पछिल्लो समय नेपालिसमाजमा दिन प्रतिदिन घटना घटिरहेका छन् । हत्या,हिँसा,बलत्कारले जडा गाडेको समयमा यतिबेला फेरी अर्को काण्ड बाहिरिएको छ ।दाङ्गको देउखुरीमा आफ्नै श्रीमतीलाई मर्नासम्म पारेर मलद्वार आगो सहितको दाउरा कोचेका छन् । सो पिडित महिलाको अवस्था निकै नै दयनीय छ । नाङ्गो परेर घरमा कोहि नभएको मौका छोपेर यस्तो घटना घटाएका थिए । उपचारका लागि लमही अस्पताल पुर्याईएको छ तर चाहिने उपचार नहुने भए पछी रिफर गर्न अनुरोध गरेका छन् । थप उपचार गर्ने कुनै पनि उपाय नहुदा छोरी रुदै मिडियामा आएकि छन ।
मार्नको लागि तयार भएका श्रीमान् छिमिकेले छाल पाए पछी कालको मुखबाट जोगिएकी छन् भने तर उनको मलद्वार भने जोगीएँन । ३ जना श्रीमतीका श्रीमान् पहिलो श्रीमति बितिसकेकी छन् भने साथमा दुईजना श्रीमती छन् । पिडित यी श्रीमती कान्छी श्रीमती हुन् ।
हेर्नुहोस भिडियो :