आकाशमै ओलीले दिए प्रचण्डलाई यस्तो कडा जवाफ : म पाँचै बर्षको प्रधानमन्त्री हु(भिडियो)

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ १७ २०७६
  • तामाकोशी

१७ जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भएर शुक्रबार साँझ स्वदेश फर्किएका छन् । नवनिर्वाचित भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली विहीबार दिल्ली गएका थिए ।

मोदीको सपथमा पाकिस्तानबाहेक साना छिमेकी देश सरकार प्रमुखहरुलाई निम्त्याइएको थियो । प्रधानममन्त्री ओली र भारतीय समकक्षी मोदीवीच शुक्रबार बिहान द्वीपक्षीय भेटवार्ता भएको थियो । भेटका अवसरमा प्रधानमन्त्री ओलीले मोदीलाई रुद्राक्षको माला उपहार दिएका थिए । प्रधानमन्त्री ओली भारत भ्रमणमा निस्किसके पछी यता प्रचण्डले अर्को बबण्डर मच्चाएका छन् । नेपालि राजनीति र यस विषयमा प्रधानमन्त्री ओलीले पत्रकार ऋषि धमलासंगको कुराकानी :