मेरै काकाले मलाई पटकपटक बलत्कार गर्र्यो म गर्भवती छु मेरो जीवन रक्षा गर्नु पर्छ-हेर्नुहोस कहालीलाग्दो (भिडियो)

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ११ २०७६
  • तामाकोशी

काठमाडौं – पछिल्लो समय हाम्रो नेपालि समाजमा दिनप्रतिदिन उदण्ड मच्चिरहेका छन् । हत्या हिसाले आजभोली नेपालि समाजमा जरा गाडेको छ । दिप्रतिदीन हत्या भएका घटना सुनिदै आएका छन् । फेरी स्याङ्जा जिल्लाको बिरुवा गाउअपालिकाम एक जना १७ बर्षिय किशोरीलाई आफ्नै अंकलले बलत्कार गरेका छन् ।

बलत्कार भएकी सो किसोरी गर्भवती भए संगै मार्दिने धम्कि आएको छ । किशोरीको आफ्नै अंकलले बलत्कार गरेको खुलेको छ । किशोरीको पेटमा भने ६ महिनाको गर्भ रहेको खुलेको छ । हेर्नुहोस यो भिडियो :