जम्बो टिम सहित किन पुगे त् फेरी अष्ट्रेलियाको एअरपोर्ट रवि लामिछाने,पढ्नुहोस

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ ९ २०७६
  • तामाकोशी

जापान ! चर्चित संचारकर्मी रबि लामिछाने लगायत टिम Sydney Airport मा भर्खरै ल्याण्ड हुनु भएको छ । टेलिभिजबाट प्रसारित सिधा कुरा जनता संग को टिमलाई भव्य स्वागत गरिएको हो ।

अष्ट्रेलियाको विहानी 11 वजे सफलताकासाथ पुग्नु भएको जानकारी प्राप्त छ ।ठुलो संख्यामा विधार्थीहरु ,वकीलहरु , वुद्धिजीवीहरु , समाजसेवीहरु लगायत धेरै नै नेपाली युवाहरुको उपस्थिति रहेको थियो ।



लाहुरे टिभिले गर्न लागेको विशेष कार्यक्रमा धमाकेदार हुनेमा विश्वस्त रहेको र उपस्थितिपनि धेरै नै हुनेमा ढुक्क रहेको अष्ट्रेलियाबाट आयोजक टिमका एक वरिष्ठ व्यक्तित्वले ओएसनेपाललाई जानकारी दिनु भएको हो !