फेसबुक आईडीको दुरुपयोग ! तेल मोसो लगाएर गाउँ परिक्रमा , को हुन् यी व्यक्ति ?

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३ २०७६
  • तामाकोशी

काठमाडौं-पछिल्लो समय सामाजिक संजालको सदुपयोसंग-संगै दुरुपयोग पनि उत्तिकै बढेको छ | कसैको नाममा फेसबुक चलाउनु राम्रो पनि हैन तर आजभोली यस्ता प्रचल भने बढेको छ |रामेछापका २० वर्षीय छिरिङ तामाङलाई पक्राउ गरेका छन् | अर्काको नाममा फेसबुक चलाएर अईडिको दुरुपयोग गरि छिरिंग तामाङले प्रसान्त तामाङको नामबाट गाउका चेलीबेटीलाई फोहोर शब्द प्रयोग गरि अनैतिक क्रियाकलाप गर्दा १० हजार नगद सहित जुताको माला,कालो मोसो दलेग गाउ बजार परिकारमा गराएका छन् |