अब रहेनन् ! बेलायती नागरिक फिलिप,यसरि गयो प्रण ?यस्तो थियो अन्तिम इच्छा(भिडियो)

  • प्रकाशित मिति: शनिबार, चैत्र २३ २०७५
  • तामाकोशी

काठमाडौं- काठमाडौँ बेवारिसे अवस्थामा वीर अस्पतालमा अलपत्र परेका बेलायती नागरिकको उद्दार गरि कृस्टिना श्रेष्ठ र उनका साथिहरुले उपचारका लागी नर्भिक अस्पतालमा भर्ना गरे । बेलायती नागरिक फिलिपको निधन भएको छ ।

कृस्टिना श्रेष्ठले आफुहरुको सक्रियतामा धेरै सामाजिक कार्य भए पनि यो पछिल्लो बिदेशी नागरिक फिलिपको विषय निकै संबेदनसिल रहेको बारे पनि उनले प्रस्ट गराएकी छिन् । नाजुक स्वास्थ अवस्थाका बाबजुद नेपालमा बेवारिसे हुदा उसलाई मानबिय व्यवहार गर्नु कर्तव्य भएको बताएकी छिन् ।



आज धेरै नेपाली बिदेशी भुमिमा काम गरिरहेको बेला भोलि नेपालीलाई पनि यो दु:ख बिदेशी भुमीमा पर्न सक्ने भएकाले नेपालमा बिदेशी नागरिकलाई मानबिय सेवा प्रदान गर्नु सबैको लागी राम्रो सन्देश हुन सक्ने र सरकारले पनि उनको उद्दार बारे सोच्नु पर्ने बताएका छन । सारा नेपाली रुवाउने खबर: यसरी भयो बेलायती नागरिक फिलिपको मृत्यु …हेर्नुहोस् भिडियो