काठमाडौं-सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासंगै फेसबुक, ट्विटर, युटुयुब र भाइवरले आजभोलिका हरेक युवाहरुलाई फेसनेबल र खुला बनाएको कुरा सर्वविदितै रहेको छ । यसरी उदार बनेको समाजमा मोबाइल फोनले नै फोटो र भिडियो खिच्ने भएपछि आफ्नो निजि जीवनका हरेक अवस्थाका फोटोहरु पनि मानिसले सामाजिक सञ्जालमा सार्वजनिक रुपमा नै अपलोड गर्ने गरेका छन् । आजभोली प्रविधिसंगै केहि दुरुपयो पनि उतिकै बढेको छ । यो भिडियो हामीले सामाजिक संजालमा भेटाएको हो । यस्तो भिडियो पोस्ट गर्न सहि हो यात हैन !
भिडियो :
खुलेआम नेपाली चेलीको यस्तो हर्कत,किन ! आफै बदनाम गर्दैछन यसरि,हेर्नुहोस भिडियो
- प्रकाशित मिति: बिहिबार, चैत्र २१ २०७५
- तामाकोशी