काठमाडौं-पछिल्लो समय युवा पुस्ताहरु पनि व्यपार तथा व्यवसायमा निकै सशक्त रुपमा आइरहेका छन् । त्यसको उदारणिय जोडी हो टिट्टोफ्रिटो चकलेट बनाउने यी दिदी बहिनी । उनीहरु आफै यो चकलेट बनाउँछन् अनि बजारसम्म बेच्न पुग्छन् । उनीहरुको चटकलेटको बजार निकै राम्रो छ । अनलाइनमै अर्डर आउँछ अनि दिदी बहिनी डेलिभरिमा आफैं जाने गर्छिन् । उनीहरु अहिले कम्पनी नै खडा गरेर उत्पादनमा अघि बढ्ने तयारीमा छन् । आखिर उनीहरु यहाँ सम्म कसरी आइपुगे त ? उनै दिदी बहिनीसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्…
विदेश जाने युवालाई चुनौती ! मास्टर्स पढेका दिदी बहिनी चकलेट बेच्दै, यसरी कमाउँछिन् महिनामा लाखौं रुपैंया (भिडियो सहित)
- प्रकाशित मिति: बुधबार, चैत्र १३ २०७५
- तामाकोशी