काठमाडौं- केहि दिनयता एक बिदेशी नागरिकको खबरले सामाजिक सन्जालमा तरँग पैदा गरेको छ । नेपालमा बिचल्लीमा परेका ती बिदेशी नागरिक बेलायतका हुन् । उनी बीर अस्पतालमा बेवारिसे रुपमा जीवन र मरणको दोसाधमा छन् ।
सामाजिक सन्जाल फेसबुकमा उनको समाचार भाईरल भएपछि स्टार न्युज नेपालका रबिन पौडेल उनलाई भेट्न बीर अस्पताल पुगेर उनीसँग कुरा गरेका थिए । के भएको हो, यि बेलायती नागरिकलाई ? कस्ले ल्यायो यिनलाई हस्पिटलमा ? के उनलाई बेलायत फर्काउन सकिन्छ ? भिडियो हेर्नुस शिशिर भण्डारी र जुम्ल्याहा दिदी बहनीको हाम्रो माया जिन्दावादको भिडियो हेर्नुहोस