चर्चित मोडल सारिका केसी र आमा रुदै मिडियामा,खास कारण यस्तो पो रहेछ ,एकएक कुराको प्रदाफास(भिडियो)

  • प्रकाशित मिति: आइतबार, चैत्र १० २०७५
  • तामाकोशी

काठमाडौं-चर्चित दोहोरी मोडल सारिका केसीले आफ्नो जन्म दिन दुई तरिकाले मनाएकी छिन । बिहानै उनि बाल आश्रम पुगेकी थिइन् भने बेलुका उनले कलाकार संग जन्म दिन मनाएकी हुन्।आफु पनि एक अनाथ जस्तै रहेको आफु न जन्मिदै बाबाले छाडेर गए पछिको पिडित जीवनलाइ सम्हालेको सम्झना गर्दै सारिका भक्कानिएर रोएकी छिन ।

उनकी आमा पनि पहिलोपटक मिडियामा देखिएकी छिन।छोरीको जन्म दिन मनाउन आएकी आमा पुरानो दिन सम्झेर भक्कानिएर रुन थालिन।श्रीमानको अपहेलना र तिरस्कारले पटक पटक मर्दै बाचेको भन्दै उनि आफ्नो जीवन सुधार्नको लागि भए पनि अर्को बिबाह नगरेको खुलासा गरेकी छिन।हेरौ जन्म दिनमा लिएको भिडियो कुराकानी :