२ छोराको मुत्यु मिति तय, आमाबुवाको रुवाबासी – सम्हाल्न गाह्रो…(हेर्नुहोस् भिडियो)

  • प्रकाशित मिति: बिहिबार, चैत्र ७ २०७५
  • तामाकोशी

काठमाडौं-भनिन्छ हुने हार दैव नटार मदन न्यौपाने र मोहन न्यौपाने जो विगत ४ वर्ष देखि मस्कुलर डीस्ट्रोफीले ग्रसित छन् । उनको परिवारमा बाबा तोक्नाथ न्यौपाने र आमा सुमद्रा न्यौपाने र दिदि सुशील न्यौपाने छन्। जम्मा ५ जनाको परिवार तर परिवारमा पर्यो बजर्पात बिगत ४ बर्ष देखि यी दाजु भाईलाई मस्कुलर डीस्ट्रोफी निकै सारो बनाउदै छ ।भने शरीरको आकार घट्दै छ ।

आमा डाको छोडेर रुदै भने पोर साल सम्म हिडेर आगन सम्म आउथे दाजुभाइ तर आज भोलि उनिहरु उठ्न र बस्न पनि सक्दैन। सानै उमेरमा नै उनमा कमजोरीपन देखिन थाल्यो। के भयो भनेर उपचार गराउने क्रममा नै उनलाई मस्कुलर डिस्ट्रोफि भन्ने रोग लागेको पत्तो पाइयो। हे दैब :आमाबाबुको आँखै अगाडी २ छोराको मुत्यु मिति तय , डाको छोडेर रोए ,आमाबाबुलाई सम्हाल्न गाह्रो…हेर्नुहोस् भिडियो…ताजा खबरबाट